फोटोमा हेर्नुस् नेपाल संवत्‌को नयाँ वर्ष यसरी मनाइयो

Source : १८ कात्तिक २०७३-पहिलोपोस्ट


काठमाडौँ : नेपालको संवत्‌को नयाँ वर्षको उपलक्ष्यमा आज बिहान काठमाडौँको वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गर्‍यो। र्‍यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो। र्‍याली नगरपरिक्रमापछि वसन्तपुरमा नै फर्केर सभामा परिणत भयो। सभामा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरे।

हेर्नुस् फोटो

image

image


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s