भत्किएको पाटन दरबार स्क्वायरको मर्मत सुरु (फाेटाे फिचर)

काठमाडौ, वैशाख २२ – वैशाख १२ काे महाभूकम्पले क्षतिग्रस्त बनाएको विश्व सम्पदा सुचीमा सुचीकृत पाटन दरबार स्क्वायर क्षेत्रमा भत्किएका संरचनाको मर्मत सुरु भएको छ । अन्य सम्पदाको तुलनामा कम क्षति भएको पाटनमा स्थानीय स्वयंसेवी र दरबार स्क्वायर क्षेत्रका कर्मचारीले क्षतिग्रस्त भएको महादेव मन्दिरको सामान्य मर्मत सुरु गरेका हुन् ।

क्षतिग्रस्त भवनका छरिएका इँटाहरु संकलनको काम पनि भइरहेको छ । बाक्लो सुरक्षाको घेरामा राखिएको दरबार स्क्वायरमा आवत जावतमा रोक लगाइएको छ । पछिल्ला दिनको तुलनामा मंगलबार पाटनमा मानिसको चहलपहल देखिन्थ्यो ।

प्रकाशित मिति: २०७२ वैशाख २२ ०७:१६

Source :http://www.ekantipur.com/np/2072/1/22/full-story/408498.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s