नडराऔं, साना भूकम्प गइरहन्छन्

काठमाडौ, वैशाख २३ –

vukampa graphs

महाभूकम्पपछि आइरहेका सानातिना भूकम्पले बेला–बेला झस्काइरहेका छन्। तर, अरू बेला थाहा नपाएको मात्र हो, यस्ता भूकम्प प्राय: आइरहेका हुन्छन्। ती त्यति अनुभूत हुँदैनन्, समाचार पनि बन्दैनन्।

उदाहरणका रूपमा माथिको चित्र हेरौं। यो २०६८ पुसमा आएका भूकम्पका संख्या र तिनका केन्द्रको हो। उक्त महिना राष्ट्रिय भूकम्प मापन केन्द्रमा ३ सय ८६ भूकम्प रेकर्ड भएका छन्। यो चित्र उसैको वेबसाइटबाट निकालिएको हो। त्यहाँ दिइएका अन्य महिनाका चित्रमा यसकै हाराहारीमा भूकम्प गएको देखिन्छ।

प्रकाशित मिति: २०७२ वैशाख २३ ०८:३७

Source :http://www.ekantipur.com/np/2072/1/23/full-story/408513.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s