तथ्य : प्रत्येक वर्ष १३ लाख साना भूकम्प

तथ्य : प्रत्येक वर्ष १३ लाख साना भूकम्प

तथ्य : प्रत्येक वर्ष १३ लाख साना भूकम्प

भूकम्पबाट संसारमा वार्षिक औसत आठ हजार मानिसहरू मर्छन् । विगत चार हजार वर्षयता एक करोड ३० लाख मानिस भूकम्पबाट मारिएका छन् ।

एउटा भूकम्प औसत एक मिनेटसम्म जारी रहन्छ ।

ठूलो भूकम्पपछि अवश्यम्भावी रूपमा साना झट्काहरू उत्पन्न हुन्छन्, जसलाई ‘आफ्टरसक’ भनिन्छ । धेरै ठूलो भूकम्प आएको अवस्थामा त्यसको आफ्टरसक चार वर्षसम्म पनि महसुस गर्न सकिन्छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित पार्कफिल्डलाई विश्वको भूकम्प राजधानी भनिन्छ ।

सात रेक्टर स्केलभन्दा माथिको भूकम्पलाई ‘ठूलो’ मानिन्छ ।

सन् २००४ मा इन्डियन महासागरमा आएको भूकम्प १० मिनेटसम्म चलेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा लामो हो ।
संसारमा प्रत्येक वर्ष २.९ रेक्टर स्केल वा सोभन्दा कमका १३ लाख भूकम्पहरू महसुस गरिन्छन् ।

एउटा भूकम्पले जापानको हिरोसिमामा सन् १९४५ मा खसालिएको परमाणु बमभन्दा सयौँ गुणा बढी शक्ति पैदा गर्छ ।
भूकम्पभन्दा ठीक अगाडि जमिनको तापक्रम केही बढेको हुन सक्छ ।

चन्द्रमामा आउने भूकम्पलाई चन्द्रकम्प (मुनक्वेक) भनिन्छ । यो पृथ्वीमा आउने भूकम्पभन्दा कम शक्तिशाली हुन्छ ।

Source :http://www.enayapatrika.com/2015/05/4355

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s