महाशिवरात्रिमा पशुपतिनाथ(फोटोफिचर) 711105

काठमाडौ, फाल्गुन ५ – आज हिन्दुहरुको पर्व महाशिवरात्रि । मुलुकभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि स्वदेशी तथा विदेशी भक्तजनको घुँइचो लागेको छ । साधु सन्तहरुको विशेष चहल पहल छ । टेलिभिजनहरुले विशेष महत्वका साथ पशुपति क्षेत्रबा प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

यस वर्ष१० लाख जति दर्शनार्थीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । त्यसमध्ये डेढ लाख जति भारतीय दर्शनार्थी रहने अनुमान छ । दर्शनार्थीको सहजता र सुरक्षाका लागि ठूलो संख्यामा स्वंयसेवक र सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको छ । आपतकालिन स्वास्थ्य सेवा र प्राथमिक स्वास्थ्य सेवाको व्यवस्था पनि यहा मिलाइएको छ ।

महाशिवरात्रिका दिन मंगलबार पशुपतिनाथ मन्दिरमा देखिएको भक्तजन, साधु सन्तको चहलपल र अन्य गतिविधिको फोटो फिचरः

तस्विरहरुः किरण पाण्डे, प्रकाश तिमिल्सेना, निमेषजंग र्राई र लक्ष्मी ङाखुसी/इकान्तिपुर

  भिडियाेः प्रकाश तिमिल्सेना

Source : http://www.ekantipur.com/np/2071/11/5/full-story/403955.html

प्रकाशित मिति: २०७१ फाल्गुन ५ ११:३६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s