सार्कमा सिंगारिंदै काठमाडौं (फोटो फिचर)

  • दिउँसोमात्र होइन, रातभर हुँदैछ काम

solar

काठमाडौं, कार्तिक २२ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) को १८ औं  शिखर सम्मेलनले काठमाडौंको स्वरुप एकाएक परिवर्तन गरेको छ ।

सार्क को पूर्वसन्ध्यामा काठमाडौंका सडकमा सोलार बिजुली बल्न थालेका छन् भने सडक चौडा भएको छ । यसअघि सन् १९८७  र दोस्रोपटक सन् २००२ मा शिखर सम्मेलन आयोजना गरिसकेको नेपालले तेस्रोपटक भने काठमाडौंको सुन्दरतालाई पनि प्राथमिकतामा राखेको छ ।

सार्क मा आउने विदेशी अतिथि ओहोरदोहोर गर्ने काठमाडौं र ललितपुरका सडकमा दिउँसोमात्रै होइन, राति पनि कामदार खटिएका देखिन्छन् ।

प्रकाशित मिति: २०७१ कार्तिक २२ ११:५२

Source : http://www.ekantipur.com/np/2071/7/22/full-story/398269.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s