टुँडिखेलमा फूलपाती बढाइँ (फोटो फिचर)

काठमाडौं- राष्ट्रपति रामवरण यादव नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष फूलपाती बढाइँ समारोहमा सरिक भएका छन्। सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ गरेका थिए। छिटो लहरे बढाइँ, एकट्ठा बढाइँ, एकसाथ लहरे बढाइँ र आफूखुशी बढाइँ गरिएको थियो। साथै १५ तोपको लहरे, पाँच तोपको एकट्ठा र नौतोपको लहरे बढाइँ गरिएको थियो।

fulpati-2

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्रीका समेत कार्यभार सम्हालेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधान मन्त्री प्रकाशमान सिहं, मन्त्रिगण, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकृतहरुको उपस्थिति थियो।

fulpati-3

यसअघि राष्ट्रपति यादव समारोहस्थलमा पुग्दा प्रधानसेनापति गौरवशम्शेर राणाले स्वागत गरेका थिए। सो अवसरमा राष्ट्रपति समक्ष नेपाली सेनाले सलामी अर्पण गरेको थियो।fulpati-4

fulpati-5

fulpati-6

fulpati-7

fulpati-8

fulpati-9

तस्बिर : प्रतिक रायमाझी/नेपाली सेना

Source :- See more at: http://www.nagariknews.com/society/nation/story/25649.html#sthash.7VwJwVE9.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s