भ्रस्ट्राचारमा विवादित एन्फा अध्यक्ष थापा सभासद (१८ मनोनितको सूचि सहित)

  • 29 Aug 2014 | 15:59pm
  • शुक्रबार १३ भाद्र, २०७१
  • सन्तोष घिमिरे

काठमाडौं— शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संविधान सभा सदस्यमा रिक्त २६ मध्ये १८ जनालाई मनोनयन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भ्रस्ट्राचारमा विवादित अध्यक्ष गणेश थापा राप्रापा नेपालको कोटामा सभासद भएका छन्। उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका सहोदर भाइ हुन्

संसदको सार्वजनिक लेखा समितिले एन्फा अध्यक्ष थापा आर्थिक अनियमितता संलग्न भएको भन्दै युवा तथा खेलकुद मन्त्रालय मार्फत बैंक खाता र आयव्यय विवरण माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत एन्फा अध्यक्ष थापाविरुद्धको भ्रस्टाचार छानवीन गरिरहेको अवस्थामा उनी शुक्रबार सभासद मनोनित भएका हुन्।

सभासद मनोनित सिफारिश हुनेहरु

१. राधेश्याम अधिकारी

२. शिव खड्का

३. पुष्कर आचार्य

४. रेशम बानियाँ

५. रुक्मिणी कोइराला

६. सूर्यदेव दासुराव

७. उमेश श्रेष्ठ

८. उदय नेपाली श्रेष्ठ

९. अग्नि खरेल

१०. गंगा डाँगी

११. मीरा धुजु

१२. पेम्बा भोटे

१३. प्रधमान धिमाल

१४. नरेश खरेल

१५. राजन भट्टराई

१६. गणेश थापा

१७. सकलदेव सुतियार

१८ अनिलकुमार रुङ्टा

आगामी मन्त्रिपरिषद बैठकबाट थप ८ सभासद नियुक्ति सिफारिश गरिने सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए।

Source :- See more at: http://www.nagariknews.com/main-story/story/23860.html#sthash.Fkb5o5P9.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s