श्रीकृष्णले श्वेतालाई भित्र्याए (फोटो फिचर)

श्रीकृष्णले श्वेतालाई भित्र्याए (फोटो फिचर)

काठमाडौं— लामो समयदेखि प्रेम सम्बन्धमा रहेका हिरो श्रीकृष्ण श्रेष्ठ र हिरोइन श्वेता खड्का सोमबार विवाह बन्धनमा बाँधिएका छन्। फिल्मी क्षेत्रका व्यक्तित्वहरु र मिडियाकर्मीको उपस्थितिमा गौशाला स्थित होटल हिमालय इन्द्रेणीमा विवाह समारोह सम्पन्न भएको हो। विवाह रिसेप्सन आजै साँझ सोही होटलमा हुनेछ।

विवाहका लागि आफ्नै साझेदार रहेको गौशालास्थित होटल इन्द्रेणी रोजेका उनीहरुले नेवार र क्षेत्री परम्परालाई ‘मिक्स’ गरेर बिहे गरे।
जोडी साउन २३ गतेदेखि रिलिज हुन लागेको श्रीकृष्णको होम प्रोड्क्सन ‘कोहिनूर’ फिल्मको विश्व यात्रासँगै हनिमुनमा निस्कनेछ। ‘कहाँ भेटिएला’ फिल्ममार्फत् एकअर्कालाई भेटेको जोडीले ६ वर्षपछि सम्बन्धलाई विवाहमा रुपान्तरण गरेको हो।

shreekrishna1

shreekrishna2

shreekrishna3

Source :- See more at: http://www.nagariknews.com/entertainment/nepali-film/story/20879.html#sthash.JepUNEzo.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s