भक्तपुरको गाईजात्रा (फोटो फिचर) – 710426

 

भक्तपुर— बर्षदिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रा भक्तपुरमा विशेष हुने गर्दछ। जनैपूर्णिमाको भोलीपल्ट पर्ने यो पर्वमा दिवङ्गत आफन्तको नाममा गाईजात्रा निकालेर सहर परिक्रममा गर्ने गरिन्छ।

विशेष गरी नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ। देशैभरि गाइजात्रा पर्व मनाइने भएपनि नेवारहरुको पुरानो सहर भक्तपुरमा यसको छुट्टै महत्वका साथ मनाइने गरिन्छ। डोकोलाई गाईको रुपमा सिंगारेर बजार घुमाउने चलन छ। साथै विभिन्न झाँकी र नाच पनि प्रस्तुत हुने गर्छ। आज गाइजात्राको अवसरमा भक्तपुरमा पनि यो पर्व मनाइयो।

फोटो : प्रकटकुमार शिशिर

gaijatra3

gaijatra4

gaijatra5

gaijatra6

gaijatra2

gaijatra

Source :- See more at: http://www.nagariknews.com/society/story/22793.html#sthash.2jogjw2i.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s