कृषिको बजार मूल्य अब मोबाइल एप्लिकेसनमा

काठमाडौं, २५, वैशाख- कृषिजन्य वस्तुको मूल्य अब मोबाइल एप्लिकेसनबाट जानकारी लिन सकिने भएको छ । एसएमएसमार्फत कृषि बजारबारे जानकारी उपलब्ध गराउँदै आएको आईटी इन्जिनियरको समूहले कृषि वस्तुको बजार मूल्य जानकारी दिने मोबाइल एप्लिकेसनको विकास गरेको हो । 
धान गहुँ, मकै, आलु, टमाटर, प्याज, लसुन, बोडी, फर्सी, घिरौंला, करेला, काउली, बन्दा, मुलालगायत तरकारी तथा अन्य ३० प्रकारका कृषिजन्य वस्तुको बजार मूल्यबारे जानकारी गराउने सुविधा एप्समा छ ।
फलफूलहरुको बजार मूल्य स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य उपजलाई देश तथा विश्व बजारमा चिनाएर यसको माग  बढाउन कृषिजन्य उपजको बजार मूल्यसहित मोबाइल एप्लिकेसनबाट जानकारी दिने व्यवस्था गरिएको आईटी इन्जिनियरको समूहले जानकारी गराएको छ ।

Source : http://www.karobardaily.com/nepali/news/2014/05/1399610131
 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s