७२ नयाँ नगरपालिका (सूचिसहित)

 

 

Nagarpalika

७२ नयाँ नगरपालिका (सूचिसहित)

काठमाडौं, वैशाख २५ – सरकारले ७२ वटा नया नगरपालिका घोषणा गरेको छ । विहीवारको मन्त्रिपरिषदले यसअघि घोषणा भएका तथा कार्यान्वयन नभएका ४१ नगरपालिकालाई समेत जोडेर नगरपालिका घोषणा गरेको हो । 

घोषणासँगै देशभर नगरपालिकाको संख्या १ सय ३० पुगेको छ ।

विवादका कारण ४ वटा प्रस्तावित नगरपालिका घोषणा हुन सकेको छैन । रामेछापको मन्थली, काठमाडौंको शंखरापुर, ललितपुरको कार्यविनायक र चम्पापुर नगरपालिकाको विवाद निरुपण गरी अन्य पूर्वाधार पुगेका गाविसको नगरपालिका गठन सिफारिसका लागि सरकारले प्राध्यापक केशवानन्द गिरीको संयोजकत्वमा नगरक्षेत्र निर्धारण तथा सिफारिस समिति गठन गरेको छ । 

समितिमा मन्त्रालयको नगरपालिका महाशाखा हेर्ने सहसचिव, शहरी विकास मन्त्रालयका सहसचिव, नापी विभागका उपमहानिर्देशक, नगरपालिका संघका अध्यष तथा मन्त्रालयको नगरपालिका शाखाका उपसचिव सदस्य सचिव छ । समितिलाई एक महिनाको समयसिमा तोकिएको छ । 

– See more at: http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html#sthash.CdXaEgYu.dpuf

Source :http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s