अब डिजिटल कन्डम

Condomजर्जिया । फिराज पिर र एन्ड्रयु क्विटमेयर नाम गरेका दुई अनुसन्धानकर्ताले डिजिटल कन्डम आविष्कार गरेका छन् । यस कन्डमले यौन आनन्दलाई निकै बढाउने उनीहरुको दाबी छ । जर्जियाको ठेक युनिभर्सिटीका यी दुई अनुसन्धानकर्ताका अनुसार यो कन्डम प्रयोगबाट अन्यको तुलनामा दुई गुणाभन्दा बढी यौन सन्तुष्टि प्राप्त हुन्छ ।
‘इलेक्ट्रिक इल’ नाम दिइएको यस कन्डमलाई बढी सुरक्षित र यौन आनन्ददायक भनेर उनीहरुले दाबी गरेका छन् । इल एक प्रजातिको माछा हो, जो सर्पजस्तै हुन्छ । तर यो कन्डम सर्पजस्तो डरलाग्दो भने नभएको उनीहरु बताउँछन् । ‘यो धेरै सुरक्षित छ, यसको प्रयोगले भयरहित यौनआनन्द प्राप्त गर्न सकिन्छ,’ फिराजले भने ।
यो कन्डममा इलेक्ट्रोडक्स जडान गरिएको छ, जसलाई एक मेसिनसँग जोडिएको हुन्छ । (एजेन्सी)

Source : http://www.newsofnepal.com/new/wonder-world/2014/02/41823

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s