जीवित देवीहरु

फाल्गुन १० –
तिमीहरूलाई काठमाडौंमा मनाइने इन्द्रजात्रा बारे कत्तिको थाहा छ ? त्यतिबेला रथ तानेको तिमीहरूले देखेका छौ ? नदेखेका भए पनि पढेका होलाऊ । हो, त्यतिबेला जीवित देवी कुमारीको रथ तानिन्छ । तर अझै पनि धेरै मानिसलाई कुमारी त काठमाडौंको वसन्तपुरमा मात्र छिन् भन्ने लाग्छ । त्यस्तो होइन, काठमाडौं उपत्यकामा आठजना कुमारीहरू छन् । तर मूल कुमारीचाहिँ काठमाडौंकै कुमारीलाई मानिन्छ ।
दुई/तीन वर्षकै उमेरमा कुमारीलाई छान्ने चलन छ । उनी रजस्वला नभएसम्म कुमारी रहन्छिन् । रजस्वला भएपछि उनको ठाउँमा फेरि नयाँ कुमारीको चयन गुठीमा बसेका मानिसहरूले छान्छन् । कुमारीलाई घरमै आएर पढाउने व्यवस्था मिलाएको छ । अघिल्लो हप्ता काठमाडौंमा ह्युमत मिसापुचःले उपत्यकाका आठवटै जीवित देवी कुमारीहरूको पूजा गरेको थियो । यी सबै तस्बिरहरू त्यतिबेलै खिचिएका हुन् ।
शब्द/तस्बिर: लक्ष्मीप्रसाद ङाखुसी
प्रकाशित मिति: २०७० फाल्गुन ११ ११:३३

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s