रमेश खरेल काठमाडौं प्रहरी प्रमुख

कान्तिपुर संवाददाता
Ramesh kharelकाठमाडौं, माघ १४ – गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखमा फेरि एसएसपी रमेश खरेललाई ल्याएको छ । काठमाडौं प्रमुख एसएसपी सुबोध घिमिरेलाई वाग्मती अञ्चल प्रमुखका रूपमा काभ्रेको पाँचखाल पठाइएको छ । एसपी प्रमुख रहने बेला पनि २०६७ वैशाखमा खरेल काठमाडौं प्रमुखका रूपमा थिए । ६ महिनापछि बढुवा नभएको भन्दै उनी असन्तुष्ट भएर बिदा बसेपछि प्रहरी मुख्यालयमा सरुवा भएको थियो । यस्तै ललितपुरमा एसएसपी पुष्पचन्द्र रञ्जितलाई खटाइएको छ । ललितपुर प्रहरी प्रमुख रमेश भट्टराईले राम्रो काम गर्न नसकेको र प्रहरी महानिरीक्षकको ब्रिफिङमा नआएको भन्दै उनलाई मुख्यालय तानिएको थियो ।
प्रकाशित मिति: २०७० माघ १४ ०४:३६
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s