भ्रष्टाचार सुचकांकमा नेपाल १ सय १७ औं स्थानमा

Corruptionकाठमाडौ, मंसिर १८ – यो बर्ष नेपाल भ्रष्टाचार अवधारणा सूचकांकमा चार अंक बढी पाउदै १ सय १७ औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनले मंगलबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार यो पटक नेपालल ३१ स्कोर पाएर उक्त स्थान हासिल गरेको हो । गत बर्ष २७ स्कोर पाएर नेपाल १ सय ३९ औं स्थानमा थियो ।

नेपाल दक्षिण एसियामा अफगानिस्तान (८), बंगलादेश (२७) र पाकिस्तान (२८) को अवस्था भन्दा राम्रो देखिए पनि भुटान, श्रीलंका र भारतभन्दा पछाडि छ । भुटान, श्रीलंका र भारतको स्कोर क्रमशः ६३, ३७ र ३६ छ । अफगानिस्तान उत्तर कोरिया र सोमालीयासँगै सबैभन्दा भ्रष्टाचार हुने मुलुकमा परेको छ भने भुटानको अवस्था यस क्षेत्रमा सबैभन्दा राम्रो देखिएको छ । माल्दिभ्स भने यस सूचीमा समावेश छैन ।

सीपीआई २०१३ मा १ सय७७ मुलुकलाई समेटिएको छ । सूचकांकमा सय अंकले कम भ्रष्टचार र सून्य अंकले अधिकतम् भ्रष्टाचार रहेको जनाउछ । उक्त सूचकांकको औसत ५० छ ।
प्रकाशित मिति: २०७० मंसिर १८ ०३:५६

Source : – See more at: http://www.ekantipur.com/np/2070/8/18/full-story/380147.html#sthash.JmGG1MR8.dpuf

 
 
 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s