एसएलसी परीक्षा चैत्र ६ देखि

काठमाडौ, मंसिर १४ – यसवर्षको प्रवेशिका(एसएलसी) परीक्षा आगामी चैत्र ६ गतेदेखि सञ्चालन हुने भएको छ । एसएलसी परीक्षा बोर्डका अनुसार परीक्षा चैत्र १४ सम्म सञ्चालन हुने छ । बोर्डको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । गतवर्ष चैत्र १ गतेबाट एसएलसी भएको थियो ।

प्रकाशित मिति: २०७० मंसिर १४ १२:५३

Source :- See more at: http://www.ekantipur.com/np/2070/8/14/full-story/379931.html#sthash.apoDbXso.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s