• उपेन्द्र यादव विजयी

    काठमाडौ , मंसिर ८ – फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुनसरी ५ बाट विजयी भएका छन् । उनले ७ हजार २ सय ३४ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी फोरम लोकतान्त्रिकका गफार अन्सारीले ६ हजार ८ सय ८१ मत पाए ।

  • सिरहा ५ मा दाहाल विजयी

    Dahal

    सिराहा , मंसिर ८ – काठमाडौको क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसीबाट पराजित भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा ५ मा भने विजयी बनेका छन् । उनलाई एमाले उम्मेदवार लिला श्रेष्ठले अन्तिमसम्म कडा टक्कर दिए । दाहालले १४ हजार २ सय ४४ मत प्राप्त गरे ।

  • Yagya
  • Bala Bahadur KC
  • काठमाडौ, मंसिर ८ – धनुषा-४ मा सञ्जयकुमार साह १२ हजार ६ सय ६६ मत पाएर विजयी भएका छन् । सद्भावनाबाट विजयी हुने साह पहिलो सभासद् हुन् ।tir

    उनलाई कांग्रेसका रामसरोज यादवले ११ हजार ६ सय २६ मत सहति पछ्याएका थिए ।

    प्रकाशित मिति: २०७० मंसिर ८ ०३:०७

    मञ्जु चौधरी, एमाले

    • उदयपुर-२

    • काठमाडौ, मंसिर ७ – उदयपुर २ बाट एमाले उम्मेदवार मञ्जु चौधरी विजयी भएकी छन् । उनले ७ हजार ५ सय ३४ मत पाएकी छन् । उनले कांग्रेसकी प्रमिला राईलाई पराजित गरिन् । राईले ७ हजार ५ सय ११ मत पाएकी थिइन् ।
      प्रकाशित मिति: २०७० मंसिर ७ ०९:४७

      • कोइराला, कांग्रेस
      • sekhar koirala

        मोरङ–७ बाट नेपाली कांग्रेसका शेखर कोइराला विजयी भएका छन् । उनले १२९८२ मत ल्याएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी विजय गच्छदारले १०५६४ मत ल्याएका छन् ।…

      • bijay
        विजय गच्छदार, फोरम(लोकतान्त्रिक)

        मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सुनसरी–३ बाट विजयी भएका छन् । उनले १७५२४ मत ल्याएका छन्…


      • ब्रजेश गुप्ता, तमलोपा

        कपिलवस्तु-३ बाट तमलोपा नेता ब्रजेश गुप्ता ९२२३ मत ल्याएर विजयी भएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधाकार पाण्डेले ८९९० मत ल्याएका छन् ।…

      • k p oli
        केपी ओली, एमाले

        एमाले नेता केपी ओली झापा-७ मा ८ हजार बढीको फरक मतले विजयी भएका छन् । उनले १९२८६ मत पाएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सरेशकुमार सुव्वा ११०३९ र राप्रपा नेपालका राम थापाले ९३२८ मत पाएका छन् ।…

      • balkrishna
        बालकृष्ण खाड, नेपाली कांग्रेस

        रुपन्देही-३ बाट नेपाली कांग्रेसका बालकृष्ण खाँड विजयी भएका छन् । उनले १८७८१ र निकट्म प्रतिद्वन्द्वी एमालेका घनश्याम भुसालले १८३९५ मत पाएका छन् ।…

      • जीवन श्रेष्ठ, एमाले

        नवलपरासी-२ मा एमालेका जीवन श्रेष्ठ १६२२१ मत ल्याई विजयी भएका छन् । निकट्म प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्रध्वज जीसीले १३३५८ मत ल्याएका छन्…


      • सर्वेन्द्रनाथ शुक्ला, तमलोपा

        रुपन्देही-६ मा तमलोपाका सर्वेन्द्रनाथ शुक्ला ८ हजार फरकले जितेका छन् । उनले १४६९२ र उनका निकट्म प्रतिद्वन्द्व फोरम नेपालका ओसोउद्दिन खानले ६२८६ मत पाएका छन्…

      • Sun
        जयप्रकाश थारु, एमाले

        जयप्रकाश थारु, एमाले पर्सा-५ पर्सा क्षेत्र न.५ बाट एमालेका जयप्रकाश थारु विजयी भएका छन् । उनले १०४५० र उनका निकट्म प्रतिद्वन्द्वी कांग्रेसका रमेश रिजालले ९३०६ मत ल्याएका छन्…

      • tree
        रामआयोध्य यादव, काँग्रेस

        रामआयोध्य यादव, काँग्रेस बारा–१ काँग्रेसमा रामआयवध्य यादवले ८ हजार ३ सय ३७ मल ल्याएर बारा – १ बाट विजयी प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्दी ६ हजार ९ सय ७८ मत ल्याएर फोरम गणतान्त्रिकका रामकिशोर यादव बनेका छन् ।…

      • UML
      • नवराज शर्मा, एमाले

        म्याग्दी-म्याग्दी निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार नवराज शर्माले १५ हजार ९ सय ५५ मत प्राप्त गरी विजयी भएका छन । शर्माका निकटतम प्रतिद्घन्द्घी नेपाली काग्रेसका खमबहादुर गर्वुजा मगरले १२ हजार ५ सय ९ मत प्राप्त गरेका छन । शर्माले निकटतम प्रतिद्घन्द्घीलाई ३ हजार ४ सय ४६ मतले पछाडी पारेका थिए । ०६४ सालको निर्वाचनमा विजयी एनेकपा माओवादीका केन्द्रीय सदस्य लोकेन्द्र…

      • Nejma

      उम्मेदवार पतिको हत्या भएपछि चुनावी प्रतिस्पर्धामा उत्रिएकी नजमा खातुन प्रतिस्पर्धीलाई चार हजार मतले पछि पार्दै बारा क्षेत्र नम्बर ४ बाट विजयी भएकी छन् । उनलाई मोहम्मद आलमको मृत्यु भएपछि एमालेले उनलाई क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको हो…

    • काठमाडौ, मंसिर ७ – शेरबहादुर तामाङ, एमाले

      सिन्धुपाल्चोक–३

      Sherbahadurसिन्धुपाल्चोक ३ मा एमालेका शेरबहादुर तामाङले १४ हजार ५ सय २६ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्दी १२ हजार ९० मत ल्याएर राप्रपा अध्यक्ष पशुपति समशेर राणा बनेका छन् ।

      प्रकाशित मिति: २०७० मंसिर ७ ०९:४२

      बहादुरसिंह लामा,कांग्रेस

      • नुवाकोट-३

      • बहादुरसिंह लामा,कांग्रेस

         

        नुवाकोट-३

         

        नुवाकोट-३ मा कांग्रेसका बहादुरसिंह लामा १७४९४ मत ल्याई विजयी भएका छन् । निकट्म प्रतिद्वन्द्वी एमालेका नारायण खतिवडा ९२७४ मत ल्याएका छन्

        तीर्थ लामा, कांग्रेस

        • काभ्रे-१

        • Congressकाठमाडौ, मंसिर ७ – कांग्रेस उम्मेदवार तीर्थ लामा काभ्रे क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । बिहीबार साँझ सकिएको मतगणना अनुसार उनले १२ हजार २ सय ७० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमाओवादीका सुर्यमान दोङले ९ हजार ७ सय ६३ मत पाए । एमालेका संग्रामजित लामाले ९ हजार १ सय २५ मत पाए । – See more at:

      अनन्त पौडेल, एमाले

      • मकवानपुर-३

      • Paudelकाठमाडौ, मंसिर ७ – मकवानपुर क्षेत्र नम्बर ३ बाट एमाले उम्मेदवार अनन्त पौडेल विजयी भएका छन् । उनले १४ हजार २ सय ५६ मत पाएका छन् । उनलाई राप्रपा नेपालका दीपक सिंहले ११ हजार ४ सय ६१ मतसहित पछ्याए ।

      सुवास ठकुरी, एमाले

      • मकवानपुर–२

      • Subashएमालेका सुबास ठकुरीले मकवानपुर २ बाट ११ हजार ७ सय ११ मत ल्याएर संविधानसभाको सीट सुरक्षित बनाएका छन् । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ १० हजार ७ सय २० ल्याएर दोस्रा बनेका छन्।
      • हरिप्रसाद नेपाल, काँग्रेस

        treeनेपाली कांग्रेसका हरिप्रसाद नेपालले १३ हजार १ सय ३५ पाल्पा–३ बाट बिजय प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्दीको रुपमा एमालेका कुलप्रसाद नेपालले ११ हजार ५ सय ५४ पाएका छन् । एमाओवादी नेत्रप्रसाद पाण्डेय ७ हजार १ सय १ मत ल्याएर तेस्रो बनेका छन् । …

      • Rajaram
        रामराजा स्याङ्तान, एमाले

        एमालेका रामराजा स्याङ्तानले मकवानपुरको ४ नम्बर क्षेत्रबाट १० हजार ९ सय १४ मत ल्याएका विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्दीकोमा रुपमा ७ हजार ७ सय ८३ मत ल्याएर एमाओवादीका सोनामसिं स्याङ्तान भएका छन् । …

      • bamdev
        बामदेव गौतम, एमाले

        एमालेका बामदेव गौतम प्युठान- १ र बर्दिया- १ विजयी भएका छन् । १३ हजार ९ सय ३२ मत ल्याएका गौतमले प्रमुख प्रतिद्वन्द्वी राजमोका कृष्ण खड्कालाई ५ हजार २ सय १२ मतान्तरले विजयी हासिल गरेका हुन् । खड्काले ८७५१ मत प्राप्त गरे…

      • Hira
        हिराबहादुर केसी, एमाले

        एमालेबाट प्युठान क्षेत्र नं. २ का हिराबहादुर केसीले १२ हजार ७ सय ९८ मत ल्याएर विजयी भए । उनका निकटमत प्रतिद्धन्दी राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री १० हजार ५ सय ९७ मत प्राप्त गरे…

      • Chandi Rai
        चण्डी राई, एमाले

        चण्डीप्रसाद राई मोरङ- २ बाट विजयी भएका छन् । दोस्रो स्थानमा कांग्रेसका शेखरचन्द्र थापा र तेस्रो स्थानमा एमाओवादीका कुमार पौडेल छन्…


      • चन्द्र गुरुङ, एमाले

        चन्द्र गुरुङ, एमाले मोरङ–८ चन्द्र गुरुङ– १७४०१ (एमाले) रमेशजंग रायमाझी– ९४१७…


      • रामेश्वर फूयाल, एमाले

        रामेश्वर फुयाल– १३१०४(एमाले) च्क्रबहादुर ठकुरी – १२२४३…

      • Rambir
        रामबीर मानन्धर, एमाले

        एमाओवादी प्रभावशाली नेतृ हिसिला यमीलाई हराउँदै काठमाडौं- १० बाट एमालेका रामबीर मानन्धर विजयी भएका छन् । दोस्रो स्थानमा कांग्रेसकी प्रमिलासिंह डंगोल छिन् भने तेस्रो स्थानमा हिसिला छन् । एमालेका मानन्धरले १३२८९ मतसहित विजयी…

      • Gokarna
        गोकर्ण विष्ट, एमाले

        गोकर्ण विष्ट– १८४३५ (एमाले) त्रिलोक्य प्रताप सेन– १०२९४…

      • raju khanal
        राजु खनाल, कांग्रेस

        दाङ-३ मा कांग्रेसका राजु खनाल विजयी १५०४८ मत ल्याएर विजयी भएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी लक्ष्मण आचार्यले ७९४१ मत ल्याएका छन्…

      • patbata
        पार्वती चौधरी, कांग्रेस

        दाङ-१ मा नेपाली कांग्रेसकी पार्वती चौधरी ८९१७ मत ल्याएर विजयी भएकी छन् उनका निकट्म प्रतिद्वन्द्वी एमालेका रेवतीरमण शर्मा ७०७४ मत ल्याएका छन् ।…

  • Source : http://www.ekantipur.com/np/700808.
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s