विजयी उम्मेद्‌वारहरु

  • अभिषेक प्रताप शाह, फोरम नेपाल

    कफिवस्तु-५ बाट मधेसी जनअधिकार फोरम नेपालका अभिषेक प्रताप शाह ८८४८ मत ल्याएर विजयी भएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी मंगलप्रसाद गुप्ता ७३८६ मत ल्याएका छन…

  • tree
    रामआयोध्य यादव, काँग्रेस

    रामआयोध्य यादव, काँग्रेस बारा–१ काँग्रेसमा रामआयवध्य यादवले ८ हजार ३ सय ३७ मल ल्याएर बारा – १ बाट विजयी प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्दी ६ हजार ९ सय ७८ मत ल्याएर फोरम गणतान्त्रिकका रामकिशोर यादव बनेका छन् ।…

  • Sherbahadur
    शेरबहादुर तामाङ, एमाले

    शेरबहादुर तामाङ, एमाले सिन्धुपाल्चोक–३ सिन्धुपाल्चोक ३ मा एमालेका शेरबहादुर तामाङले १४ हजार ५ सय २६ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्दी १२ हजार ९० मत ल्याएर राप्रपा अध्यक्ष पशुपति समशेर राणा बनेका छन् ।…

  • forum lok
    मो.मुस्ताफ आलम, फोरम लोकतान्त्रिक

    रौतहट-२ बाट फोरम लोकतान्त्रिकका मो. मुस्ताफ आलम १३४५० मत ल्याई विजयी भएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी मो आफ्ताव आलमले १०४१५ मत ल्याएका छन्…

बाँकी समाचारहरु

  • TMLP
    कमलेश्वर पुरी गोश्वामी, तमलोपा

    रुपन्देही क्षेत्र नम्बर ७ बाट तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार कमलेश्वर पुरी गोश्वामी विजयी भएका छन् ।…

  • halo
    सुनिल थापा, राप्रपा

    राप्रपाका सुनिल थापा धनकुटा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । उनी राप्रपा अध्यक्ष सुर्यबहादुर थापाका छोरा हुन् । थापाले आफू अस्वस्थताको कारण देखाउँदै छोरालाई आफ्नो क्षेत्रमा उठाएका थिए…

  • Surya
    धनबहादुर बुढा, एमाले

    डोल्पामा प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले एमालेका धनबहादुर बुढा विजयी भएका छन् । बुढाले ६ हजार ९ सय ८७ मतप्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमाओवादीका सत्य पहाडीले २ हजार ७ सय ७४ मतप्राप्त गरेकी छन्…

  • congress
    अर्जुनप्रसाद जोशी, कांग्रेस

    पर्वत क्षेत्र न. १ मा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी तेस्रो पटक जित हात पारेका छन् । जोशीले १२ हजार ८ सय ६७ मत प्राप्त गरेर बिजयी भएका हुन् ।…


  • प्रेमबहादुर आलेमगर, एमाले

    डोटी क्षेत्र नं. २ को अन्तिम परिणाम अनुसार एमालेका प्रेम बहादुर आलेमगर बिजयी भएका छन् । मगरले १२ हजार ४०० मत ल्याएका थिए…

  • tree
    बीरबहादुर बलायर, कांग्रेस

    डोटीको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका बीर बलायर बिजयी भएका छन् । बिहान साढे ५ बजे सार्वजनिक गरिएको नतिजा अनुसार बलायरका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नारद मलासीले ८ हजार २ सय ४७ मत ल्याएका छन् ।…

  • uml
    बिकास लम्साल, एमाले

    पर्वत क्षेत्र नं. २ मा नेकपा एमालेका विकास लम्सालले ११ हजार १ सय ४१ मत ल्याएर बिजयी भएका छन् । लम्सालका निकटतम नेपाली काँग्रेसका नववार गुरुङले १० हजार १ सय १३ मत पाएका छन् । विजयी लम्साल एमाले जिल्ला अध्यक्ष हुन भने गुरुङ पूर्व अध्यक्ष हुन् ।…

  • tukraj
    टुकराज सिग्देल, एमाले

    तनहुँ क्षेत्र नम्बर ३ बाट एमालेका टुकराज सिग्देलले १५ हजार ९ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितप्रकाश आलेले १४ हजार ३ सय ८५ मत प्राप्त गरेका थिए । एमाओवादीका रमेश सिग्देलले ५ हजार ४ सय २८ मत प्राप्त गरे ।…

  • Congress
    तीर्थ लामा, कांग्रेस

    काभ्रे-१

  • Paudel
    अनन्त पौडेल, एमाले

    मकवानपुर-३

  • congress
    ईन्द्र बानियाँ, कांग्रेस

    मकवानपुर-१

  • मकवानपुर-१

    • Subash
      सुवास ठकुरी, एमाले

      एमालेका सुबास ठकुरीले मकवानपुर २ बाट ११ हजार ७ सय ११ मत ल्याएर संविधानसभाको सीट सुरक्षित बनाएका छन् । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ १० हजार ७ सय २० ल्याएर दोस्रा बनेका छन्।…

    • tree
      हरिप्रसाद नेपाल, काँग्रेस

      नेपाली कांग्रेसका हरिप्रसाद नेपालले १३ हजार १ सय ३५ पाल्पा–३ बाट बिजय प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्दीको रुपमा एमालेका कुलप्रसाद नेपालले ११ हजार ५ सय ५४ पाएका छन् । एमाओवादी नेत्रप्रसाद पाण्डेय ७ हजार १ सय १ मत ल्याएर तेस्रो बनेका छन् । …

    • Rajaram
      रामराजा स्याङ्तान, एमाले

      एमालेका रामराजा स्याङ्तानले मकवानपुरको ४ नम्बर क्षेत्रबाट १० हजार ९ सय १४ मत ल्याएका विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्दीकोमा रुपमा ७ हजार ७ सय ८३ मत ल्याएर एमाओवादीका सोनामसिं स्याङ्तान भएका छन् । …

    बाँकी समाचारहरु

    • bamdev
      बामदेव गौतम, एमाले

      एमालेका बामदेव गौतम प्युठान- १ र बर्दिया- १ विजयी भएका छन् । १३ हजार ९ सय ३२ मत ल्याएका गौतमले प्रमुख प्रतिद्वन्द्वी राजमोका कृष्ण खड्कालाई ५ हजार २ सय १२ मतान्तरले विजयी हासिल गरेका हुन् । खड्काले ८७५१ मत प्राप्त गरे…

    • Hira
      हिराबहादुर केसी, एमाले

      एमालेबाट प्युठान क्षेत्र नं. २ का हिराबहादुर केसीले १२ हजार ७ सय ९८ मत ल्याएर विजयी भए । उनका निकटमत प्रतिद्धन्दी राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री १० हजार ५ सय ९७ मत प्राप्त गरे…

    • Chandi Rai
      चण्डी राई, एमाले

      चण्डीप्रसाद राई मोरङ- २ बाट विजयी भएका छन् । दोस्रो स्थानमा कांग्रेसका शेखरचन्द्र थापा र तेस्रो स्थानमा एमाओवादीका कुमार पौडेल छन्…


    • चन्द्र गुरुङ, एमाले

      चन्द्र गुरुङ, एमाले मोरङ–८ चन्द्र गुरुङ– १७४०१ (एमाले) रमेशजंग रायमाझी– ९४१७…


    • रामेश्वर फूयाल, एमाले

      रामेश्वर फुयाल– १३१०४(एमाले) च्क्रबहादुर ठकुरी – १२२४३…

    • Rambir
      रामबीर मानन्धर, एमाले

      एमाओवादी प्रभावशाली नेतृ हिसिला यमीलाई हराउँदै काठमाडौं- १० बाट एमालेका रामबीर मानन्धर विजयी भएका छन् । दोस्रो स्थानमा कांग्रेसकी प्रमिलासिंह डंगोल छिन् भने तेस्रो स्थानमा हिसिला छन् । एमालेका मानन्धरले १३२८९ मतसहित विजयी…

    • Gokarna
      गोकर्ण विष्ट, एमाले

      गोकर्ण विष्ट– १८४३५ (एमाले) त्रिलोक्य प्रताप सेन– १०२९४…

    • raju khanal
      राजु खनाल, कांग्रेस

      दाङ-३ मा कांग्रेसका राजु खनाल विजयी १५०४८ मत ल्याएर विजयी भएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी लक्ष्मण आचार्यले ७९४१ मत ल्याएका छन्…

    • patbata
      पार्वती चौधरी, कांग्रेस

      दाङ-१ मा नेपाली कांग्रेसकी पार्वती चौधरी ८९१७ मत ल्याएर विजयी भएकी छन् उनका निकट्म प्रतिद्वन्द्वी एमालेका रेवतीरमण शर्मा ७०७४ मत ल्याएका छन् ।…


    • बलबीर चौधरी एमाले

      बारा-५ मा एमालेका बलबीर चौधरी उम्मेदवार विजयी भएका छन् । चौधरीले १५८०० तथा उनका निकट्म प्रतिद्वन्द्वी कांग्रेसका उमाकान्त चौधरीले १०६७१ मत ल्याएका छन् ।…

    • shankar
      शंकर भण्डारी, कांग्रेस

      तनहुँको क्षेत्र नम्वर १ बाट कांग्रेसका शंकर भण्डारी विजयी भएका छन् । उनले १५ हजार ७ सय १३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वव्दि एमालेका रामबहादुर गुरुङ्गले ११ हजार १८ र एमाओवादीकी सिता पोखरेललले ६ हजार ४ सय ८० मत प्राप्त गरेका छन् ।…


      • बलबीर चौधरी एमाले

        बारा-५ मा एमालेका बलबीर चौधरी उम्मेदवार विजयी भएका छन् । चौधरीले १५८०० तथा उनका निकट्म प्रतिद्वन्द्वी कांग्रेसका उमाकान्त चौधरीले १०६७१ मत ल्याएका छन् ।…

      • shankar
        शंकर भण्डारी, कांग्रेस

        तनहुँको क्षेत्र नम्वर १ बाट कांग्रेसका शंकर भण्डारी विजयी भएका छन् । उनले १५ हजार ७ सय १३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वव्दि एमालेका रामबहादुर गुरुङ्गले ११ हजार १८ र एमाओवादीकी सिता पोखरेललले ६ हजार ४ सय ८० मत प्राप्त गरेका छन् ।…

      • प्रेमबहदुर आले, एमाले

        डोटी-२ मा एमालेका उम्मेदवार प्रेमबहादुर आले मगर विजयी भएका छन् । उनले १२४०० मत पाएका छन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका योगेन्द्रबहादुर शाहीको १०९१४ मत पाएका छन्…

      • dhanbahadur
        धनबहादुर घले, एमाले

        धनबहादुर घलेले ८ हजार ६ सय ६३ मत ल्याएर धादिङ–१ मा बिजयी भएका छन् । काँग्रेसका तिलक रुवाली ७ हजार ६ सय ५६ मत ल्याएर निकटतम् प्रतिद्वान्दी बनेका छन् ।…

      बाँकी समाचारहरु

      • Rajendra Pande
        राजेन्द्र पाण्डे, एमाले

        राजेन्द्रप्रसाद पाण्डेले २२ हजार १ सय ९३ मत ल्याई धादिङ–३ बाट विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी शालिकराम जमरकट्टेलले १५ सय ६६६ मत ल्याएका छन् । पाण्डे अघिल्लो संविधानसभामा जमरकट्टेलसंग पराजित भएका थिए ।…


      • ध्यानगोविन्द रञ्जित- कांग्रेस

        काठमाडौ-९ मा कांग्रेसका ध्यानगोविन्द रञ्जित १४४८३ मत ल्याई विजयी भएका छन् । उनको निकट्म प्रतिद्वन्द्वी एमालेका कृष्णगोपाल श्रेष्ठले १३१०० मत ल्याएका छन्…

      • yagya
        यज्ञबहादुर थापा, कांग्रेस

        कास्की १ मा कांग्रेसका यज्ञबहादुर थापा १५८३२ मत ल्याएर बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर जिसीले १५५६० मत ल्याएका छन् ।…

      • Nabindra Raj Joshi
        नविन्द्रराज जोशी, काँग्रेस

        काठमाडौं-८ बाट नेपाली कांग्रेसका नविन्द्रराज जोशी विजयी । उनले १३७७४ मत ल्याएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी एमालेका जीवन राम श्रेष्ठले ६३६७ मत ल्याएका छन् ।…


      • सुशीला चौधरी, काँग्रेस

        दाङ क्षेत्र न. २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरी विजयी भएकी छन् । उनले १०४३३ मत पाएकी छन् । उनका निकट्म प्रतिद्वन्द्वी होमबहादुर पुनले ८५५८ र एमालेकी शान्ता चौधरीले ७४०२ मत पाएकी छन् ।…

      • Sita
        सीता गिरी ओली, एमाले

        कास्की ४ मा एमालेकी सीता गिरी ओली १५ हजार ४ सय ३८ मत ल्याएर बिजयी भएकी छन् । यो निर्वाचनमा विजयी पहिलो महिला हुन् । ओलीको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महादेव गुरुङको १३ हजार १ सय ४७ मत ल्याएका छन्…

      • Som
        सोमप्रसाद पाण्डे, एमाले

        पाल्पाको क्षेत्र नम्बर २ मा एमालेका सोमप्रसाद पाण्डे बिजयी भएका छन् । उनले १३१९३ मत पाएका छन् । उनको निकटत् प्रतिद्वन्दी वीरबहादुर रानाले १३०९८ र एमाओवादीका बसन्त शर्मा ४९६७ मत पाएका छन् ।…

      • rabindra
        रविन्द्र अधिकारी, एमाले

        कास्कीको क्षेत्र नम्बर ३ मा एमालेका युवा नेता रविन्द्र अधिकारीले १३ हजार १ सय १० मत ल्याएर खाता खोलेका छन् । उनको निकटतम् प्रतिद्वन्दी काँग्रेसका सोभियत बहादुर अधिकारीले १० हजार ८ सय ८ मत ल्याएका छन्…

      • Rajan
        राजन केसी, काँग्रेस

        नेपाली कांग्रेसले राजन केसी ७ हजार बढी मतले विजयी भएका छन् । केसीले २०३९२ मत ल्याएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यहाँबाट प्रतिस्पर्धी रहेकाले क्षेत्र चर्चामा थियो…


      • टेकबहादुर गुरुङ, काँग्रेस

        कांग्रेसका टेकबहादुर गुरुङ १५२७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल गुरुङले ११९२ मत पाए भने राप्रपा नेपालका भुजुङ गुरुङ ५६२ मतसहित तेस्रो भए । एमाओवादीका कपिल लामाले २६१ र एमालेका छिरिङ लोप्साङ गुरुङले ६० मत पाए ।…

      Source : http://www.ekantipur.com/np/700807.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s