इन्द्रजात्रा सुरु (फोटोफिचर)

काठमाडौ, भाद्र ३१ – काठमाडौँ उपत्यकामा मनाइने इन्द्र जात्रा आजदेखि सुरु भएको छ । हनुमानढोकामा पूजा गरी आज बिहान इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएको छ ।

लिङ्गो ठडयाइएपछि इन्द्र जात्रा सुरु भएको मानिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

इन्द्र जात्रा सुरु भएपछि नेवार समुदायका विभिन्न पर्व सुरु हुने गर्छ । आजदेखि हनुमानढोका अगाडि रहेको श्वेत भैरव र इन्द्रचोकमा रहेको भैरवलाई एकसातासम्म सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । राजा गुणकामदेवको पालादेखि इन्द्र जात्रा को प्रचलन सुरु भएको मानिन्छ ।

 

 

 

 

 

 

 

 

तस्विरहरु : लक्ष्मीप्रसाद ङाखुशी/ सन्जोग मानन्धर
प्रकाशित मिति: २०७० भाद्र ३१ १२:५९

– See more at: http://www.ekantipur.com/np/2070/5/31/full-story/375860.html#sthash.LJLgx5MU.dpuf

Source :- See more at: http://www.ekantipur.com/np/2070/5/31/full-story/375860.html#sthash.LJLgx5MU.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s