पानी बढी खाए तीक्ष्ण मस्तिष्क

water

काठमाडौ, भाद्र १ – पछिल्लो अध्ययनमा दाबी गरिएअनुसार, बढी पानी सेवनले मस्तिष्कको क्षमतामा वृद्घ हुन सक्छ ।

‘फ्रन्टियर्स इन ह्युमन न्युरो साइन्स’ जर्नलमा यो अनुसन्धान प्रकाशित छ । यो निष्कर्षमा पुग्नुअघि केही मानिसमा परीक्षण गरिएको थियो । सहभागीमध्ये जसले परीक्षणअघि करिब ७ सय ७५ मिलिटिर पानी खाएका थिए उनीहरूले पानी नखाने प्रतियोगीहरूको दाँजोमा राम्रो प्रदर्शन गरे । अध्ययन अनुसार, यो निष्कर्ष मुख्य रूपले तिर्खाएका व्यक्तिहरूको लागि सही सावित भएको छ । तिर्खा बढ्नाले कामबाट ध्यान हट्न सक्छ ।

प्रतिक्रिया परीक्षण अन्तर्गत ३४ वयस्क प्रतियोगीहरूले कम्प्युटर स्त्रिmनमा कुनै वस्तुलाई हेर्दा नै बटन थिच्नुपर्ने थियो । पानी नखानेको दाँजोमा पानी खानेहरूको प्रतिक्रियाको दर १४ प्रतिशत बढी देखिएको थियो । स्मरणशक्ति कमजोर हुनेहरूले यो उपाय अपनाएर हेर्न सक्छन् ।

 

प्रकाशित मिति: २०७० भाद्र १ ०९:२३

Source – See more at: http://www.ekantipur.com/np/2070/5/3/full-story/374111.html#sthash.zRzVTuSP.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s