केदारनाथको शिर मानिने भक्तपुर सिपाडोलको डोलेश्वर महादेव मन्दिरमा साउनको अन्तिम सोमबारे मेलामा दर्शन गर्न पालो कुर्दै महिला भक्तजन । भक्तपुरको दत्तात्रय र सो मन्दिरमा साउनको सोमबार विशेष मेला लाग्ने गरेको छ । तस्बिर ः किरण बुढाथोकी÷राजधानी

 

नाग अर्चना नागपञ्चमीको अवसरमा आइतबार राजधानीको नक्सालस्थित नागपोखरी नाग स्तम्भमा पूजाअर्चना गर्दै भक्तजन । तस्बिर ः द्वारिका काÇले÷राजधानी

क्रंक्रिट सहर चोभारबाट शनिबार दिउँसो देखिएको काठमाडौं सहरको दृश्य । पछिल्लो समय अन्य जिल्लाबाट आएका मानिसले तीव्र रूपमा घर बनाउन थालेपछि मुलुकको राजधानी काठमाडौं सहर क्रंक्रिटमा परिणत भएको छ । तस्बिर ः अशोक महर्जन÷राजधानी

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s