धुमधाम रोपाईँ (फोटोफिचर)

काठमाडौ, असार १५ – आज आसार १५ अर्थात् राष्ट्रिय धान दिवस । असारलाई माना रोपेर मुरी फलाउने महिलाको रुपमा पनि लिइन्छ । नेपाली किसानको लागि लागि असार महिनामा धान रोप्ने चटारो हुन्छ । सरकारले पनि धानको उत्पादन बृद्धि गर्ने लक्ष्यका साथ असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेको छ ।

असार १५ को दिन दहीसाग चिउरा खाने चलन पनि छ । आजको दिन दही चिउरा खानुका साथै धान रोपाई गरेर असार १५ मनाइएको छ । नेपालभर जिल्लास्थित कृषि विकास कार्यालयहरुले धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गरेका थिए । राजधानीका बिभिन्न स्थानमा भएको आज भएको रोपाईँलाईलाई ईकान्तिपुरकर्मी सन्जोग मानन्धर र सम्पूर्ण मानन्धरले क्यामरामा उतारेका छन् :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: २०७० असार १५ ०५:५३

– See more at: http://www.ekantipur.com/np/2070/3/15/full-story/371092.html#sthash.HCqIfXCa.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s