टेलिकमले ब्यालेन्स निष्कृय हुने समय बढायो

काठमाडौँ, असार ४ गते । नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड  मोबाइल सेवामा कायम हुने समयावधि बढाएको छ । नयाँ समयावधी बुधबारदेखि लागु हुने टेलिकमले जनाएको छ ।
सो अनुसार कम्पनीको रिचार्ज  कार्डबाट जिएसएम र सिडिएमए प्रि–पेड सेवाको रिचार्ज गर्दा तथा एमपीओएस पिनलेस रिचार्ज सेवा मार्फत जिएसएम प्रि–पेड सेवाको रिचार्ज गर्दा मिति २०७० असार ५ गतेदेखि लागु हुने गरी समयावधि (Validity Period) थप गरेको छ ।
यसबाट टेलिकमले उपभोग गर्ने ग्राहकवर्गलाई एउटै रिचार्जकार्डबाट लामो अवधिसम्म सेवा उपभोग गर्न सहज हुनेछ विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।

Source :http://www.gorkhapatraonline.com/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s