माग पुरा नभए उत्पादन र बिक्रि ठप्प पार्ने चेतावनी

माग पुरा नभए उत्पादन र बिक्रि ठप्प पार्ने चेतावनी

काठमाडौं–१४ जेठ । एलपी ग्यास उद्योग संघले आफ्ना मागलाई सम्बोधन नगरे ग्यास उत्पादन र बिक्रि ठप्प पार्ने चेतावनी दिएको छ । संघका अध्यक्ष शिव प्रसाद घिमिरेले राजधानीमा मंगलबार भएको एक साक्षातकारमा यथास्थितिमा आफूहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता नलिने स्पष्ट पारे ।

आफ्ना माग जायज भएको भन्दै घिमिरेले आफ्ना मागलाई सम्बोधन नगरे ग्यास उत्पादन र बिक्रि समेत ठप्प पार्ने चेतावनी दिए । सरकारले वार्तालाई गम्भीर रुपले नलिएका कारण आफूहरु आन्दोलनमा होमीन बाध्य भएको बताउदै उनले आफ्ना मागप्रति गम्भिर हुन सरकारलाई आग्रह गरे ।

व्यवसायीहरु समस्यामा परेको उल्लेख गर्दै उनले आयल निगमले एलपी ग्यासमा धेरै नाफा लिएर व्यबसायीलाई न्युन शुल्क नाफामा बिक्री गर्न वाध्य पार्न खोजेको आरोप लगाए । साक्षतकारमा वाणिज्य विभागका प्रमुख नारायण प्रसाद विडारीले उपभोक्तालाई मारमा पार्नेगरी आन्दोलनमा उत्रिए एलपी ग्यास उद्योग संघमाथि कारबाही गर्ने चेतावनी दिए ।

एलपी ग्यास उद्योग संघले विभिन्न १६ बुंदे माग राखेर आन्दोलन थालीरहेका बेला विडारीले कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएका हुन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s