कण्डम प्रयोग घट्यो, एचआईभी खतरा बढ्यो

condom

लन्डन, फाल्गुन ८ – बेलायतमा समलिंगी पुरुषबीच कण्डमको घट्दो प्रयोगले एचआईभीको खतरा बढेको छ । शोधअनुसार १९९० र २०१० को बीच असुरक्षित सम्बन्ध कायम गर्ने पुरुषमा २६ प्रतिशतले संक्रमण बढेको छ । यो अहिलेसम्मकै सबभन्दा बढी हो । प्रतिवेदनअनुसार बेलायतमा सन् २०११ मा ६ हजार २ सय ८० एचआईभी संक्रमितमा आधा पुरुष छन् ।

प्रकाशित मिति: २०६९ फाल्गुन ८ ०९:४९

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s