मलेसियाको एक स्थानीय बिरालो छेपारोमाथि आक्रमण गर्ने प्रयासमा । छेपारो पनि बिरालोमाथि बहादुरी देखाउने मनस्थितिमा देखिन्छ ।   तस्बिर : दि टेलिग्राफ

कांग्रेस नेता भीमबहादुर तामाङको शनिबार विहान काठमाडौंमा हृदयघातका कारण निधन भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय लगिदै । तस्विरः ज्ञानेन्द्र कार्की ।

कांग्रेसको प्रशिक्षण कार्यक्रम पुनः स्थगित

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसले मंसिर अन्तिम साता बाँकेमा गर्ने भनेको प्रशिक्षण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गरेर केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले मंसिर २३, २४ र २५ गते नेपालगञ्जमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको जनाएको हो । कांग्रेसले कार्यक्रम स्थगित गर्नुका बारेमा केही बताएको छैन । मुलुकको पछिल्लो राजनीतिले प्रशिक्षण कार्यक्रमलाई प्रभावित बनाएको एक सदस्यले जनाए ।
मध्य पश्चिमाञ्चल भित्रका सवै महासमिति सदस्यहरुको सहभागितामा कांग्रेसको योगदान, सिद्धान्त, नीति तथा वर्तमान सन्दर्भका चुनौति वारे अभिमुखीकरण कार्यक्रम बाँकेको नेपालगञ्जमा गर्ने कार्यक्रम थियो । यस अघि पनि प्रशिक्षण कार्यक्रम स्थगित भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s