राम्रो नेपाल

Click on the slide!

राम्रो नेपाल

बाजुराको शिला घाट गाउँको रमणीय दृश्य। तस्बिरः चन्द्रशेखर कार्की

Click on the slide!

राष्ट्रिय चरा

सोलुखुम्बुमा देखिएको डाँफे चरा। तस्बिरः रासस

Click on the slide!

ठोक्न मादल ठोक…

तनहुँको दमौली बजारमा मादल बनाउँदै व्यवसायी । देउसी भैलोमा मादल प्रयोग हुने भएकाले तिहारमा यसको बिक्री र मर्मत गर्नेलाई चटारो हुन्छ। तस्बिर : समुन्द्र पौडेल

Click on the slide!

एयरपोर्टको ट्याक्सी

काठमाडौँको विमानस्थलमा चल्ने एकाधिकार पाएका केही ट्याक्सीको हालत यस्तो छ। मंगलबार यो ट्याक्सी सुन्धारामा देखिएको हो। तस्बिरः विकास कार्की

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s