भारतमा आइपुग्यो आइफोन ५

Sunday, 04 November 2012 17:00 नागरिक
नयाँ दिल्ली, कात्तिक १९ (एजेन्सी) – एप्पलको पछिल्लो उत्पादन आइफोन ५ भारतीय बजारमा पनि उपलब्ध हुन थालेको छ। नोभेम्बर २ तारिखदेखि भारतमा एयरटेल र एयरसेलले एप्पल ५ बेच्न थालेको हो।

भारतमा १६ जीबी क्षमताको आइफोनको भारु साढे ४५ हजार, ३२ जीबी क्षमताको साढे ५२ हजार र ६४ जीबी क्षमताको साढे ५९ हजार भारु मूल्य तोकिएको छ।

दिल्ली, मुम्बई र बंगलौरमा आइफोन ५ लञ्चिङका लागि प्रमोसनल इभेन्टहरुको पनि आयोजना गरिएको छ।

दिल्लीमा आइफोन किन्न पाँच सय जना लाइन लागेको दृश्य देखिएको थियो।

Source : http://www.nagariknews.com/infotech/48513-2012-11-04-11-16-28.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s