१९ लाखको गोदावरी फूलको कारोबार

Sunday, 04 November 2012 22:11
 

काठमाडौं÷रास–

तिहारलाई लक्षित गरी ललितपुरको जाउलाखेलमा सञ्चालन भएको छैटौं गोदावरी प्रदर्शनीमा १९ लाख रुपैयाँको कारोबार भएको छ । गोदावरी फूलको विकास र बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन भएको मेलामा सो रकम बराबरको कारोबार भएको हो । प्रदर्शनी तथा व्यापार मेलामा काठमाडौं उपत्यका भित्रका विभिन्न नर्सरीले प्रतियोगितामा आठओटा नर्सरी, बिक्री– वितरणमा २० ओटा नर्सरी तथा सूचनामूलक प्रदर्शनीमा तीनओटा संघ÷संस्थाको सहभागिता रहेको थियो ।

मेलामा सहभागी भएका प्रतिनर्सरीले प्रतिदिन ५ हजार ५ सयदेखि १ लाख रुपैयाँसम्मको फूल बिरुवा बिक्री गरेका थिए । प्रदर्शनी २० हजार दर्शकले अवलोकन गरेका थिए । गत वर्षको पाँचौं गोदावरी प्रदर्शनीमा १४ हजार ५ सय दर्शकले अवलोकन गरेको तथा करिब १४ लाख ५० हजार मात्र व्यावसायिक कारोबार भएको थियो । तिहार पर्वमा घर–आँगन सजाई आकर्षक बनाउने फूल पारखीहरूका लागि प्रदर्शनीले महŒवपूर्ण सहयोग पु¥याएको छ । प्रदर्शनीमा गोदावरीलगायतका अन्य सिजनल फूल राखिएको थियो ।

Source : http://www.rajdhani.com.np/index.php?option=com_content&view=article&id=3494%3A—–&catid=2%3Abusiness&Itemid=11&lang=en

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s