दशैं विशेष

कविशिरोमणि लेखनाथ पौड्याल

हट्यो सारा हिलो…-मैलो, हरायो पानीको वर्षा

भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।

जता जाऊ उतै भन्छन्, दसैं आयो, दसैं आयो

यही आनन्द चर्चाले, सबै संकट बिर्सायो।

ठूला-साना सबैलाई, दसैं अत्यन्त राम्रो छ

चलेको चाडमा ज्यादै, यही उत्कृष्ट हाम्रो छ।

सबै अत्यन्त आनन्दी, सबै छन् पिङमा दंग

सबैको देखिँदै आयो, उज्यालो चेहेरा रंग।

Source : http://www.ekantipur.com/saptahik/article/?id=8795

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s